सांसद सापकोटालाई हटाउने जनमत पार्टीको निर्णय अस्वीकृत

 चैत १७, २०८० शनिबार ८:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउने जनमत पार्टीको निर्णय अस्वीकृत भएको छ । पार्टी हितअनुकूल काम नगरेको भन्दै जनमतले समानुपातिक सांसद सापकोटाको पद रिक्त गर्न फागुन २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

सभामुख देवराज घिमिरेले सापकोटालाई गरेको कारबाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार नमिलेको भन्दै पद रिक्त गर्न अस्वीकार गर्नुभएको हो । कारबाहीको प्रक्रिया नपुगेको भनेर सम्बन्धित दललाई जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया