बाघलाई सार्वजनिक प्रदर्शनमा नराख्न माग गर्दै चितवनमा विरोध प्रदर्शन

 चैत २०, २०८० मंगलबार १५:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – पशु अधिकारकर्मीले बाघलाई सार्वजनिक प्रदर्शनका लागि नराख्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गर्दै वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रुरता अन्त्य गर्न माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएका दुई वटा बाघलाई भरतपुरमा खोरमा राखेर प्रदर्शनमा राखेको छ । भरतपुर भ्रमण वर्षका अवसरमा निकुञ्जले बाघको अवलोकन गर्न सकिने व्यवस्था गरेको हो । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीन वटा बाघ मरेका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया