गाउँ फर्किनेहरु बढेसँगै काठमाण्डाैका सडक सुनसान (फाेटाेफिचर)

 चैत ९, २०७६ आइतबार १९:३:२२ | दीपा तिमल्सिना

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेसँगै काठमाण्डौ छोडेर गाउँ फर्किने क्रम सुरु भएको छ । काठमाण्डौ छोडेर गाउँ पस्नेहरुको लर्काे सुरु भएसँगै काठमाण्डौ सुनसान जस्तै बनेको छ । हेर्नुहाेस् तस्बिरमा :

 

 

 

 

 

 

 

 

 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया