व्यङ्ग्यकार पाँडे र हास्य कलाकार पौडेललाई भैरव पुरस्कार प्रदान

 मंसिर ६, २०७७ शनिबार १७:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७६ रामकुमार पाँँडे र भैरव प्रतिभा पुरस्कार राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले गोकर्णेश्वर नगरपालिकामा रहेको भैरव स्मृति भवनमा गरेको कार्यक्रममा पाँडे र पौडेललाई पुरस्कृत गरेको हो । भैरव पुरस्कार एक लाख र भैरव प्रतिभा पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया