उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिफाको निर्णय

 पुस १०, २०७७ शुक्रबार ११:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफाले सन् २०२१ मा हुने भनिएको उमेर समूहकाे विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमले अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि चुनौती थपिएको भन्दै फिफाले उमेर समूहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

२० वर्षमुनीको विश्वकप इन्डोनेसिया र १७ वर्षमुनीको विश्वकप पेरुमा गर्ने तयारी थियो । अब सन् २०२३ मा इन्डोनेसिया र पेरुमै प्रतियोगिता हुने पनि फिफाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया