‘छाउ हुँदा गोठमा हाेइन, अब घरको कोठामा बस्छौँ’ (भिडिओ स्टाेरी)

 साउन १२, २०७८ मंगलबार २०:३२:१६ | उज्यालो सहकर्मी

४० वर्षको उमेर पुग्दा कति पटक गोरु, बाख्रा बाँध्ने गाेठमा रात बिताउनुपर्‍याे, दिन गन्न नै सकिएन । धना महिनावारी हुँदा मात्र हाेइन, पाँच सन्तान जन्माउँदा पनि गोठमै सुत्केरी स्याहार्नुभयो । तर अहिले महिनावारी हुँदा भने घरको कोठामा बस्नुहुन्छ ।

अहिलेका महिला घरमै बस्न लागेको देख्दा ८० वर्षकी ललितालाई आफ्नो त्यति बेलाको दुःख याद आउँछ । अहिले उहाँ आफ्ना छोरी, बुहारीलाई घरमै बस्न सल्लाह दिनुहुन्छ । सुनौँ बैतडीकी धना र ललिताको छाउ अनुभव । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया