रामेछापको गोकुलगङ्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १२:१२:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

 गाउँपालिकाको अध्यक्षमा काजी बहादुर खड्का (दिनेश) ६ हजार ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे ।

उहाँको निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका खड्ग बहादुर सुनुवारले ४ हजार ७ सय १० प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी उषा कार्की (बस्नेत)ले ५ हजार २ सय ५३ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएकाे हाे । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया