बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण (फोटो फिचर)

 साउन २०, २०८० शनिबार ८:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका मुख्य पर्यटकीय गन्तव्यहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज पनि पर्छ । बाघ लगायतका जंगली जनावर हेर्नको लागि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुको घुईंचो लाग्छ । गर्मीको  समयमा वन्यजन्तुहरु छहारी र जलस्रोत नजिक बढी देख्न सकिन्छ  ।

बर्दियामा बाघ, एक सिङ्गे गैडा, जङ्गली हात्ती, चित्तल, मृग, बाह्रसिंगे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ । यसमा पनि बाघ हेर्न आउनेको संख्या बढी रहेको निकुञ्जका जङ्गल गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दिपक राजवंशीले बताउनुभयो ।

हेरौँ बर्दिया राष्ट्रिय निकुञ्जका केही तस्बिरहरु :

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया