सप्तरीमा माटोको ढिस्कोमा पुरिएर एक जनाकाे ज्यान गयाे

 पुस २, २०८० सोमबार १०:२१:२३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएकाे छ । 

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएकाे हाे । 

नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्काेले पुरिएर घाइते हुनुभएका उहाँकाे उपचारका क्रममा  छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएकाे हाे । 

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया