काेशी प्रदेशकाे सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विराेध निर्वाचित

 पुस २४, २०८० मंगलबार १६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काेशी प्रदेशकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विराेध निर्वाचित हुनुभएकाे छ ।

प्रदेशकाे सभामुखका लागि विष्टकाे मात्र उम्मेदवारी परेकाे थियाे । आज बसेकाे प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विराेध निर्वाचित भएकाे घाेषणा गर्नुभयाे । उहाँकाे प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए ।​​ निर्वाचित भएपछि सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गएकाे साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि याे पद रिक्त रहेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया