'एआई' विशेषता सहितको सामसङ ग्यालेक्सी एस २४ सिरिज माेबाइल फाेन सार्वजनिक

 माघ १३, २०८० शनिबार १३:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामसङ कम्पनीले नेपालमा 'एआई'काे विशेषता भएकाे माेबाइल फाेन सामसङ ग्यालेक्सी एस-२४ सिरिज सार्वजनिक गरेकाे छ । हिजो शुक्रवार काठमाण्डौको मेरियट होटलमा भएको कार्यक्रममा सामसङ ग्यालेक्सी एस-२४ सिरिज सार्वजनिक गरिएको हो । 

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको माेबाइल सार्वजनिक गर्नुभएको होे । 

निर्देशक स्थापितले ग्यालेक्सी एस २४ भविष्यको फोन भएको र एआई प्रविधि लगायतका विशेषता समेटिएकाे जानकारी दिनुभयाे । एस २४ सिरिज विश्वव्यापीरुपमा भने गएको माघ ३ गते नै सार्वजनिक गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया