नेदरल्यान्ड्ससँगकाे फाइनलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

 फागुन २२, २०८० मंगलबार ११:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टाेलीका कप्तान राेहित पाैडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाली यसअघिकाे खेलकाे टाेलीलाई नै निरन्तरता दिएकाे छ ।

यस्ताे छ नेपाली टाेली–

कुशल भुर्तेल, आसिफ शेख, राेहित पाैडेल, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, साेमपाल कामी, प्रतिस जिसी र अविनाश बाेहरा ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहेर र नेपाल उति नै खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहेर फाइनलमा पुगेका हुन् । नामिबिया ४ खेलमा ३ अङ्कसहित तेस्राे स्थानमा रह्याे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया