नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको बैठक काठमाण्डौमा बस्दै

 कात्तिक ५, २०७६ मंगलबार ९:११:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको दुई दिने बैठक काठमाण्डौमा सुरु हुँदैछ । 

काठमाण्डौको याक एण्ड यति होटलमा बिहान १० बजेपछि सुरु हुने बैठकले सौविध्यपूर्ण व्यापार सम्झौता गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बैठकमा नेपालबाट पठाउने सामानमा शून्य भन्सारको लागि नेपालले प्रस्ताव गर्नेछ । यस्तै बैठकमा बस सेवा सञ्चालन, पारवहनलगायतका विषयमा पनि छलफल हुनेछ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया