बालविवाह रोक्दा खुसी लाग्छ : करिश्मा सिंजाली

 चैत १९, २०७७ बिहिबार १६:४६:१६ | उज्यालो सहकर्मी

चार वर्ष अघिसम्म करिश्माको परिचय गृहिणीमा सीमित थियो । उहाँको गाउँ नौमुलेमा महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि छलफल केन्द्र खोल्ने कुरा भयो  । उहाँ छलफल केन्द्रको अध्यक्ष भएर गाउँका महिलालाई छलफल केन्द्रमा भेला गरी नियमित रूपमा छलफल गर्न थाल्नुभयो ।

तपाईँ पनि दैलेख नौमुलेकी गृहिणी करिश्माको छलफल केन्द्रको अध्यक्ष र सहजकर्ता हुँदाको अनुभव हेरेर प्रतिक्रिया दिनुहोला । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया