छाउ हुँदा ओडारमा बस्ने महिला घरमै बस्न थालेपछि...

 जेठ ५, २०७८ बुधबार १८:५८:३२ | उज्यालो सहकर्मी

दैलेख – महिनावारी हुँदा तीन/चार वर्ष अघिसम्म ढुङ्गाको ओडारमा बस्ने दैलेखको आठबीस नगरपालिकाका महिलाहरू अहिले घरमै बस्न थालेका छन् । कतिपय घरको अलग कोठामा सुरक्षित तरिकाले बस्न थालेका छन् भने कतिपय महिला आफैँ खाना पकाएर खान थालेका छन् ।

पहिले ओडारमा बस्नुपर्दाको दुःख र अहिले घरमा बस्न पाउँदाका कुरा आठबीसका वसु र अम्बा विक यसरी सुनाउनुहुन्छ–

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया