संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा

 फागुन १८, २०८० शुक्रबार ७:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् ।

गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया